
सगरमाथा प्राइम समाचार ०४ मंसिर २०७६ । Sagarmatha Prime News
Artist : Sagarmatha TV
Views : 1341
प्रधानमन्त्री ओलीले पुरै अवधी प्रधानमन्त्री चलाउने सत्तारुढ नेकपा सचिवालयको निर्णय, अध्यक्ष दाहाललाई पार्टी चलाउने कायकारी अधिकार ।रु
निर्माण व्यवसायीहरुबाट विरोध प्रदर्शन, सार्वजनिक खरिद आठौं संशोधन नियमावली २०७६ को विरोध, निर्माणमैत्री ऐन तथा नियमावली बनाउन माग ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेसको शुल्क सम्बन्धी सबै फाइल हराए, कलेज प्रशासनले नै कागजात लुकाएको विद्यार्थीहरुको आरोप ।
ईजरायलद्वारा सिरियाको राजधानी दमास्कसमा हवाई आक्रमण, सिरियाली सैन्य शिविर र हतियार भण्डार निशानामा ।
मंसिर १५ बाट सुरु हुने तेह्रौं सागको महिला भलिबल तर्फको प्रतिस्पर्धा ११ गतेबाट सुरु हुने, पहिलो खेल नेपाल र बंगलादेशले खेल्ने ।
सगरमाथा प्राइम समाचार ०४ मंसिर २०७६ । Sagarmatha Prime News #SagarmathaPrimeNews #SagarmathaTV
Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathatvnepal
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook: https://www.facebook.com/stvnepal

