नेपाल बिद्युत प्राधिकरणको प्रसारण प्रणालीमा उपलब्ध विद्युत् खपतको मात्रा नबढेपछि प्राधीकरणले आम उपभोक्तालाई विधुतीय चुल्हो लगाएत विद्युत खपत हुने सामाग्री प्रयोग गर्न आग्रह गर्न थालेको छ । दुई वर्ष अघिसम्म बिद्युत् खपत कम गरौं, अत्यावाश्यक अवस्थामा वाहेक बिजुली नबालौं भन्ने प्राधिकरण अहिले उत्पादन बढेपछि उपभोक्तालाई बढी बिजुली खपत गर्न आह्वान गर्नेै अवस्थामा पुगेको छ #SagarmathaReport #SagarmathaTV #SagarmathaNews Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathatvnepal For latest News please visit : http://sagarmatha.tv/ Like us on Facebook: https://www.facebook.com/stvnepal