संघीय संसदको हिउदे अधिवेशन कहिले देखि सुरु गर्ने भन्नेमा अन्यौल बढेको छ । सभामुख चयनको लागि प्रतिनिधिसभाको मात्र विशेष अधिवेशन बोलाउने कि संयुक्त अधिवेशन नै बोलाउने भन्ने टुंगो लाग्न नसक्दा हिउंदे अधिवेशन अन्यौलमा परेको छ #SagarmathaReport #SagarmathaTV Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathatvnepal For latest News please visit : http://sagarmatha.tv/ Like us on Facebook: https://www.facebook.com/stvnepal