मंसिर १५ देखि २५ गतेसम्म संचालन हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी अन्तिम चरणमा छ । दशरथ रंगशालामा उद्घाटन हुने साग प्रतियोगिताको तयारीका लागि ५ करोड २४ लाख रुपैयाँको लागतमा भिआईपी प्याराफिट अन्र्तगतको छाना जडानको काम चलिरहेको छ । त्यसलगत्तै कुर्सी जडानको काम सकिए एक हप्ता भित्र सम्पूर्ण तयारी पुरा हुने युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले जनाएका छन् । दशरथ रंगशालामा कसरी चलिरहेको छ त तयारी ? #SagarmathaReport #SagarmathaTV Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathatvnepal For latest News please visit : http://sagarmatha.tv/ Like us on Facebook: https://www.facebook.com/stvnepal