सरकार गठन भएको २१ महिनामा मन्त्रीमण्डल पुर्नगठन पछि नया खालका विवाद र चर्चा हुन थालेका छन । कार्यसम्पादनको आधारमा मन्त्रीमण्डलको पुर्नगठन गर्ने भनिएपनि पुर्नगठनपछि मन्त्रीपरिषदबाट बाहिरिएका र भित्रिएका दुवै खालका पात्रको वारेमा अहिले अनेक टिप्पणी हुन थालेको छ #SagarmathaReport #SagarmathaTV #SagarmathaNews Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathatvnepal For latest News please visit : http://sagarmatha.tv/ Like us on Facebook: https://www.facebook.com/stvnepal