
नेकपा बैठक, प्रचण्डको जिम्मामा पार्टी, हट्ने मन्त्रीको सुची तयार !! Sagarmatha Report
Mākslinieks : Sagarmatha TV
Viedokli : 3450
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार चलाउने र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी सञ्चालनको कार्यकारी अधिकार दिने निर्णय गरेको छ । सरकार गठन भएको झण्डै दुई वर्ष पुग्नै लाग्दा जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको नेकपा सचिवालय बैठकले मन्त्रीमण्डल हेरफेरको समेत निर्णय गर्ने भनिएपनि त्यसबारे भने छलफल भएन #SagarmathaReport #SagarmathaTV
Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathatvnepal
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook: https://www.facebook.com/stvnepal

