भनिन्छ विपत्ती सूचना दिएर आउ“दैन् । तर सूचना दिएर विपत्ति आउ“दैन भन्दैमा यसको पूर्वतयारी नै गर्न नसकिने भने चा“ही हैन । पूर्वतयारी गर्न सकिए विपत्तिबाट हुने जनधनको क्षति न्यूनिकरण गर्न सकिन्छ । प्रत्येक बर्ष आपतविपत परेपछि विपद व्यवस्थापनको बिषय चर्चामा आए पनि विपद सामाना गर्ने पूर्वाधार निर्माण भने हुन सकेका छैनन । बनाउने भनिएका विपद व्यवस्थापन केन्द्रमा पनि सरकारी प्राथमिकता परेको छैन #SagarmathaReport #SagarmathaTV Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathatvnepal For latest News please visit : http://sagarmatha.tv/ Like us on Facebook: https://www.facebook.com/stvnepal