प्र्रत्येक मन्त्रीहरुसँग कार्यसम्पादन करार गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सो करार सम्झौता अनुसार मन्त्रीहरुले काम गर्न नसकेपछि मन्त्री नै फेरबदल गर्न लागेका छन । बुधबार साँझ सम्म सार्वजनिक भएका समाचारहरु अनुसार विहिबार मन्त्रीपरिषद हेरफेर भई नयाँ मन्त्रीहरुको सपथग्रहण हुनेछ । तर नयाँ मन्त्री फेरिदैमा कार्यशैलीमा परिवर्तन हुनेमा जनता विश्वस्त छैनन #SagarmathaReport #SagarmathaTV Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathatvnepal For latest News please visit : http://sagarmatha.tv/ Like us on Facebook: https://www.facebook.com/stvnepal