सरकार गठनको झण्डै दुइ बर्षपछि भएको मन्त्रीपरिषद पुर्नगठनको सवैभन्दा ठुलो चोट सरकारमै रहेको समाजवादी पार्टीलाइ परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा स्वास्थ्य मन्त्रालय सम्हालिरहेका उपेन्द्र यादव विदेशमा रहेकै बेला मन्त्रालय साटेर कानुन मन्त्रालयमा राखिदिएपछि यसको राजनीतिक अर्थ के हो ? भनेर अहिले विभिन्न खालका अडकल लगाउन थालिएको छ #SagarmathaReport #SagarmathaTV #SagarmathaNews Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathatvnepal For latest News please visit : http://sagarmatha.tv/ Like us on Facebook: https://www.facebook.com/stvnepal